सम्पादकीय
हाम्रो समाजको हिजोको पुरातनबादी सोच र शैलीले अहिलेसम्म पनि धेरै समस्याहरु भोग्दै आउनुपरेको छ । छोरा जन्मिए बाजा बजाउने र छोरी जन्मिए खतम भयो भन्ने सोचलाई परिवर्तन गरेर समान व्यवहार प्रर्दशन गर्नुपर्ने अहिलेको आवश्यकता...
पुरा पढ्नुहोससुशासन मुद्दा अहिले सत्तामा मात्र हैन प्रतिपक्ष र अन्य निकायहरुमा समेत बिशेष रुपमा उठ्दै आएको छ । बिशेष गरेर सत्ता संचालन गरेका निकायहरुले सुशासन र सूचना लुकाउनमा धेरै सहयोगी भूमिका निर्वाह गर्ने देखिएको छ...
पुरा पढ्नुहोसभारतले नेपाली भूमि मिचेको बिषय अहिले निकै तातो बहसका रुपमा रहेको छ । नेपालीहरु अहिले सिमाका बिषयहरुलाई लिएर एकमत मात्र भएका छैनन् परेको खण्डमा सबैखाले सहयोग गर्न सक्ने गरी सरकारलाई साथ दिन तयार रहेका...
पुरा पढ्नुहोसपुरुष प्रधान समाजले पुस्तौ देखि महिलाहरुलाई दोस्रो दर्जाका रुपमा उभ्यायो । त्यही समाजले बिगत देखि महिलाहरुको अधिकारलाई समेत वास्ता गरेन । बरु उनीहरुको अवाज बुलन्द गर्न तर्फ अग्रसर भयो । अलिकति बोल्यो भने पनि...
पुरा पढ्नुहोसनेपालको संविधानमा प्रत्येक नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचार गर्ने पाउने हकको ब्यबस्था गरेको छ । राज्यले प्रत्येक नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेपनि दुर्गमका नागरिकहरुले सामान्य उपचार समेत पाउन सेकेका छैन्न । मुलुक...
पुरा पढ्नुहोसपत्रकारितलाई आम नागरिकहरुले निकै महत्वपूर्ण बिषयका रुपमा बुझ्दै आएका छन् । समाज परिवर्तनको महत्वपूर्ण आधार मानिएको पत्रकारिता क्षेत्रभित्र समाज परिवर्तन सँगै बिभिन्न समस्याहरु आएकै छन् । समाजले अहिलेपनि पत्रकारहरुलाई निकै सम्मानीत पेशाको रुपमा राखेको...
पुरा पढ्नुहोसलिम्बियाधुरा र लिपुलेक सहितको कालापानी क्षेत्रको भू–भागको नक्सा छिमेकी मुलुक भारतले आफ्नो नक्सामा राखेको बिषय नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । अहिले दिनहुजसो यसका बारेमा बिभिन्न दृष्टिकोणहरु सार्वजनिक भएका छन् । आम...
पुरा पढ्नुहोसदैलेख सदरमुकामको व्यापार व्यवसाय संघीयतासँगै खस्कदै गएको छ । अहिले प्रदेश सरकारको सदरमुकाम बाहेकका अन्य जिल्ला सदरमुकामहरुमा अहिलेपनि समस्या कायमै रहेको छ । यस्ता धेरै समस्याहरु रहेका जिल्ला सदरमुकामहरु मध्ये दैलेख सदरमुकाम पनि समस्यामा...
पुरा पढ्नुहोसगाउँमा सिंहदरवार आएपछि धेरै कुराको सुधार हुने अपेक्षा जनताले गरेका थिए यो अपेक्षा अहिलेपनि कायमै रहेको छ । हरेक नागरिकका अधिकार, विकास निर्माण, दिगो बिकास, सुशासन लगायतका कामहरुमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुले परिपक्क हिसावले...
पुरा पढ्नुहोसभारतले नेपाली भूमिमाथि गिद्दे दृष्टि लगाउन सुरु गरेको अहिलेको बिषय हैन बिगत २० औं वर्षदेखि रातारात सिमाका पिल्लरहरु सारिएको, सिमानाका जनताहरुले सास्ती खेप्नु परेका कुराहरु यस अघिका सबै सरकारको पालामा गुनासा उठ्दै आएका छन्...
पुरा पढ्नुहोस